nepal-flag Nepal for all seasons

Taan Update Detail


टिम्स काउन्टर स्थान्तरण सम्बन्धमा

आदरणीय सदस्यज्यु,

मनांग प्लाजा ठमेल स्थित ट्रेकिंग एजेन्सिज एसोसिएसन् अफ नेपाल (टान) को टिम्स काउन्टर यहि माघ १ तदनुसार जनवरी १५, २०१६ देखि सातघुम्ती ठमेलमा स्थान्तारण भएको व्यहोरा यहाँमा जानकारी गराउंदछु | काउन्टर बस्ने नयाँ स्थानको नक्सा यसै सुचनासंग संलग्न गरिएको छ | माघ १ देखि टिम्स कार्डको लागि सातघुम्ती स्थित नयाँ काउन्टरमा सम्पर्क गर्नुहुन सबै सदस्यज्युहरुमा हार्दिक अनुरोध गर्दछु |

धन्यबाद |

 

तारानाथ लामिछाने 'दिनेश'

संयोजक

टिम्स बिभाग

1 year ago